सरकार र दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानबिच वार्ता सुरु
ratopati.com · Tue Aug 18 14:01:22 GMT 2026

काठमाडौँ। नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' बिच मङ्गलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।
महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)