हेटौँडा सहिद स्मारकमा टिकट बिक्रीबाट १३ लाख ३६ हजार संकलन
nepalnews.com · Tue Aug 18 12:13:24 GMT 2026

बागमती। हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० संकलन गरेको छ।
स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)