जिल्ला अदालतको आदेशपछि ५ हजार धरौटीमा छुटे अजय सोडारीसहित तीन जना
setopati.com · Tue Aug 18 14:05:48 GMT 2026

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १ लाख रूपैयाँ धरौटी मागेर थुनामा पठाएका अजय सोडारीसहित तीन जना काठमाडौं जिल्ला अदालतको आदेशपछि जनही ५ हजार रूपैयाँ धरौटी बुझाएर छुटेका छन्।
अजय सोडारी (पूर्णबहादुर बुढा), प्रकाश बम र सुनिल बिक सोमबार उक्त धरौटी रकम दाखिला गरी रिहा भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)