कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका प्रकाशित
setopati.com · Tue Aug 18 14:13:48 GMT 2026

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन कार्यतालिका प्रकाशित भएको छ।
यसअघि केन्द्रीय समितिले गरेको केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राख्दै तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गरी केन्द्रीय निर्वाचन समितिले मंगलबार कार्यतालिका प्रकाशन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)