परराष्ट्रमन्त्रीको जवाफपछि आशिका तामाङले सन्तोष राईको शव ल्याउन गरिन् सहयोग अपिल
nepalpress.com · Tue Aug 18 14:15:32 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले कम्बोडियामा ज्यान गुमाएका सन्तोष तामाङको शव नेपाल ल्याउन आफैं आर्थिक संकलन सुरु गरेकी छन् ।
राज्यले सहयोग गर्ने सम्भावना नदेखेको भन्दै उनले सामाजिक सञ्जालमार्फत सहयोग अपिल गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)