दुई करोड लगानीमा भैरहवाको बसडिलहवामा बुद्ध हेरिटेज होटल
ekantipur.com · Tue Aug 18 14:17:31 GMT 2026

दुई करोड लगानीमा भैरहवाको बसडिलहवामा बुद्ध हेरिटेज होटल
भारतको ताज ग्रुप अफ हस्पिटालिटीमा २० वर्ष काम गरेर जेपी सुवेदी मुलुक फर्किएका हुन् । यहाँ आएपछि चारतारे होटल एसियन बुद्धमा पाँच वर्ष काम गरे । भारतमा कर्पोरेट पाहुना लक्षित गरेर काम गरेको अनुभवलाई आफ्नै होटलमा अनुसरण गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)