पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिता अर्को साता
ekantipur.com · Tue Aug 18 14:19:18 GMT 2026
पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिता अर्को साता
नेपालमा पहिलो पटक हुने लागेको र्याङकिङ प्रतियोगिता ४ दिनसम्म सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुने मंगलबार पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)