तीन महिनामै नेपाल टेलिकमको नाफा चार अर्बमाथि
baahrakhari.com · Tue Aug 18 14:17:55 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ ।
नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)