सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका अभिनेता रवि तेजा कारण विवादमा
kendrabindu.com · Tue Aug 18 14:23:59 GMT 2026

मुम्बई। दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रवि तेजा फिल्म ‘इरुमुडी’ को सार्वजनिक कार्यक्रममा दिएको एक अभिव्यक्तिका कारण विवादमा परेका छन् ।
कार्यक्रममा सहभागी बाल कलाकारका लागि अपमानजनक शब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)