विश्वासको मतपछि जसपामा लफडा
janaaastha.com
पार्टी निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा भाँडभैलो मच्चिएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा एमाले नेता चेतनारायण आचार्यलाई जसपा नेपालका चार सांसदले हिजो विश्वासको मत दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)