बासुदेव खोलाले बगायो विद्यालयबाट फर्कंदै गरेका चार बालिका
janaaastha.com

साँझपख परेको दर्के पानीसँगै बढेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बगेका अन्य दुईजना अबेरसम्म फेला परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)