कांग्रेसको १५औँ महाधिवेशनको तहगत नयाँ निर्वाचन तालिका सार्वजनिक
nepalpress.com · Tue Aug 18 14:43:56 GMT 2026

काठमाडौं — नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ। तर, केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनका लागि निर्वाचन कार्यतालिका भने हेरफेर गरेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १६ देखि १९ गतेसम्म हुने निर्वाचनको तहगत कार्यतालिका पुनः निर्धारण गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)