पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ : ढकाल
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
बागलुङ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँ ठाउँमै रोजगारीका अवसरहरू सिर्जना हुने बताएका छन्।
बागलुङको ऐतिहासिक भैरव स्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै ढकालले सो धारणा व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)