लघुवित्त पीडितको धर्नास्थल पुगेर पूर्वराष्ट्रपति भण्डारीले सुनिन् गुनासो
kendrabindu.com · Tue Aug 18 14:53:24 GMT 2026

ललितपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकार आयोग अगाडि धर्नामा रहेका लघुवित्त पीडितलाई भेटेर उनीहरूका समस्या सुनेकी छन्।
पूर्वराष्ट्रपति भण्डारी आज ललितपुरको पुल्चोक पुगेर गत शुक्रबारदेखि राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त पीडितको गुनासो सुनेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)