तीन महिनाका बालकको पेटबाट निकालियो हेयरपिन
nepalnews.com · Tue Aug 18 14:57:12 GMT 2026
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (सिम्टीकाँटा) इन्डोस्कोपिक विधिबाट निकालिएको छ।
नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुमित अग्रवाल नेतृत्वको टोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग (पाइलोरस) मा अड्किएर बसेको हेयरपिन निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)