कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
nepallive.com · Tue Aug 18 15:03:12 GMT 2026

काठमाडौं– सुनसरीको कप्तानगन्ज र सिरहामा भएका घटनाको छानबिन गर्न गठित दुई छुट्टाछुट्टै समितिले आन्दोलनका क्रममा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन्।
समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले चलाएको गोलीबाट भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)