ग्लोकल टिन हिरो नेपाल २०२६ का उत्कृष्ट ६ फाइनलिस्ट सार्वजनिक
nepalviews.com · Tue Aug 18 15:05:31 GMT 2026

काठमाडौं । गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का उत्कृष्ट ६ फाइनलिस्ट सार्वजनिक भएका छन् । ग्लोकल प्रालिले मंगलबार सार्वजनिक गरेको सूचीमा देशका विभिन्न प्रदेशबाट छनोट भएका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरी समेटिएका छन् ।
यस वर्ष प्रतियोगितामा सातै प्रदेशबाट ७९१ आवेदन परेको थियो । सबैभन्दा धेरै आवेदन बागमती प्रदेशबाट २६.२७ प्रतिशत, कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेश प्रदेशबाट १९.४९ प्रतिशत परेको थियो । कुल आवेदकमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)