दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र सरकारबीच औपचारिक वार्ता सुरु
barnanmedia.com · Tue Aug 18 14:56:08 GMT 2026

नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच आजबाट औपचारिक वार्ता सुरु भएको छ।
महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)