पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
barnanmedia.com · Wed Jul 01 01:13:59 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ।
बुधबारदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)