बिजुली र ग्यास संकटका भित्री कथा
janaaastha.com

सबैले इण्डक्सन चुलो चलाए ट्रान्सफर्मर पड्किन्छ, त्यसैले ग्यास प्रयोगलाई प्रोत्साहित गरौँ भन्ने प्रधानमन्त्री बालेन साहको पालामा ग्यासको लाइन सिंहदरबारदेखि नागढुङ्गासम्म पुग्ने खतरा बढेको छ, उता विद्युत् आपूर्ति बन्द भएको भयै छ । बंगलादेशले किनेको बिजुली भारतले लैजान दिने हो कि होइन भन्ने अन्योल पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)