नेपाल रेडक्रसको जग्गा खरिद प्रकरणमा पूर्वअध्यक्षसहित पाँच जना पक्राउ
newsofnepal.com · Tue Aug 18 15:16:42 GMT 2026

काठमाडौं।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल रेडक्रस सोसाइटीको भक्तपुरस्थित जग्गा खरिद प्रकरणमा पूर्वअध्यक्ष संजीव थापा र पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहित पाँच जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)