नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक
annapurnapost.com · Tue Aug 18 15:21:46 GMT 2026

काठमाडौं :
नेपाली कांग्रेसले अगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। साउन २४ देखि भाद्र १ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैकले यस्तो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)