कांग्रेस १५औँ महाधिवेशन : यस्तो छ कार्यतालिका
himalpress.com · Tue Aug 18 15:33:04 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४ देखि सुरु हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)