विदेशीले कसरी लुट्दैछन् नेपालीलाई ?
janaaastha.com

सरकार कर उठाउन एक लाख रुपैयाँको चिठ्ठा खेलाउने, ठुल्ठूला व्यापारीले सेटिङ्गमा कर छली गर्ने ! नेपालमा केही वर्षयता चलिरहेको धन्दा हो यो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नयाँ स्किमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको सामान किन्दा अनिवार्य बिल लिन भनिएको छ । सोही आधारमा चिठ्ठा खेलाएर विजेतालाई दैनिक एक लाख रुपैयाँ वितरण गरिँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)