मोदी खोलाको बाढीले तातोपानी कुण्ड र संरचना बगायो
himalpress.com · Tue Aug 18 15:52:30 GMT 2026

काठमाडौँ- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ।
अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)