३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
nepallive.com · Tue Aug 18 15:58:00 GMT 2026

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ ।
मन्त्रालयले भदौ २ गतेको निर्णयअनुसार सरुवा तथा कामकाजसम्बन्धी सूची सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)