रुकुमको गाउँबाट पुष्पकमल दाहाललाई सदीक्षाको प्रश्न- ‘हेलो ! बाजे कता हुनुहुन्छ ?’
ekantipur.com · Tue Aug 18 16:02:44 GMT 2026

रुकुमको गाउँबाट पुष्पकमल दाहाललाई सदीक्षाको प्रश्न- ‘हेलो ! बाजे कता हुनुहुन्छ ?’
घर नजिकैको खोलामा रहेको पुल २ महिनादेखि भत्किए पनि मर्मत नभएपछि रुकुम पूर्वकी १५ वर्षीया सदीक्षा ओलीले भिडियोमार्फत चुनाव जितेर गएका दाहाललाई पुल बनाइदिन आग्रह गरेकी हुन् । उनको भिडियो ४८ घण्टामै १३ लाख पटकभन्दा बढी हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)