‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’
ratopati.com · Tue Aug 18 16:07:06 GMT 2026

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको गण्डकी क्षेत्रमा व्याप्त रहेको पर्यटनको प्रचुर सम्भावनाको उजागर गर्नुपर्नेमा जोड दिएका छन्।
बागलुङको बागलुङ नगरपालिका-१२ मा अवस्थित बलेवा कालभैरवमा आयोजित ‘हरेलो मेला’को मंगलबार उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा प्राकृतिक मात्र नभएर धार्मिक, सांस्कृतिक पर्यटनको पनि अधिक सम्भावना रहेकाले यसको उजागर गर्न स्थानीय आफैँ लाग्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)