हेटौंडामा खोलाले बगाएका दुई बालिका अझै भेटिएनन्, खोजी कार्य स्थगित
ekantipur.com · Tue Aug 18 16:09:31 GMT 2026

हेटौंडामा खोलाले बगाएका दुई बालिका अझै भेटिएनन्, खोजी कार्य स्थगित
विद्यालयबाट घर फर्किँदै गर्दा खोलाले बगाइएकामध्ये राक्सिराङ–१ की रेशमा स्याङ्तान मृत फेला परेकी छन् भने सीमा ब्लोनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)