त्रिभुवन विमानस्थलबाट ३९ किलो थाई गाँजासहित आठ विदेशी पक्राउ
canadanepal.com · Tue Aug 18 16:09:01 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार विदेशबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइने उच्चस्तरीय गाँजाको तस्करीबारे प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)