‘जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शंका छैन’
himalpress.com · Tue Sep 01 14:58:28 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)