केजरीवाल सरकारका पूर्वमन्त्री सत्येन्द्र जैन फेरि पक्राउ
ratopati.com · Tue Aug 18 16:17:36 GMT 2026

काठमाडाैँ। भारतको एन्टी करप्सन ब्युरो (एसीबी) ले ढल प्रशोधन केन्द्र (एसटीपी) को टेन्डर प्रक्रियामा अनियमितता गरेको आरोपमा अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारका पूर्वमन्त्री सत्येन्द्र जैनसहित ६ जनालाई मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दिल्ली जल बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदित प्रकाश राय, पूर्व परामर्शदाता अङ्कित श्रीवास्तव तथा कम्पनीका सञ्चालकहरू नागेन्द्र यादव, राजा कुमार कुर्रा र पङ्कज वर्मा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)