ट्रम्पले फेरिए दोहोर्याए होर्मुजमाथि अमेरिकी नियन्त्रणको दाबी, सार्वजनिक गरे नक्सा
kendrabindu.com · Tue Aug 18 16:19:17 GMT 2026
अमेरिका। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार स्ट्रेट अफ होर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत गरेका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा उक्त नक्सा पोस्ट गरेका हुन् । स्ट्रेट अफ होर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)