चेक बाउन्समा ५ वर्षे हदम्याद कायमै रहने सर्वोच्चको फैसला, 'कानुनी शून्यता' को दाबी खारेज
ratopati.com · Tue Aug 18 16:22:36 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) का पुराना मुद्दाहरूमा ५ वर्षकै हदम्याद कायम रहने फैसला गरेको छ ।
बैंकिङ कसूर तथा सजाय ऐनमा गरिएको संशोधनले हदम्याद घटाएको र पुराना पीडितहरू न्यायबाट वञ्चित भएको भन्दै परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले यस्तो व्याख्या गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)