केन्द्रका शीर्ष नेताहरूले एक अर्काको खरो आलोचना गरिरहँदा स्थानीय तहमा एमाले र माओवादीका नेताहरू चुनावी तालमेलमा
nepalpage.com · Fri May 06 16:33:58 GMT 2022
काठमाडौँ, २३ बैशाख ।वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा यो पटक केही रोचक तालमेलका दृश्यहरू देखिएका छन्।
केन्द्रीय राजनीतिमा एकअर्काका कटु आलोचक र प्रतिस्पर्धी शक्ति ठानिने दलहरूले केही स्थानीय तहमा तालमेल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)