बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट
ratopati.com · Tue Aug 18 16:41:42 GMT 2026

धुलिखेल। काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्छीमा लाखौँको क्षति पुगेको छ।
बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)