त्रिशूली मावि पुनःनिर्माणमा भारतले सहयोग गर्ने, राजदूतले गरे प्रधानाध्यापककाे प्रशंसा
ratopati.com · Tue Sep 01 15:00:06 GMT 2026

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दबाडीसँग भेटघाट गरेका छन्।
रसुवामा आएको आकस्मिक बाढीले विद्यालय भवन बगाउनुअघि प्रधानाध्यापक दबाडीले देखाएको समयसूचक तत्परताका कारण सयौँ बालबालिकाको ज्यान जोगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)