नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ‘ई–टेरेन’ पिकअप बुकिङ, छुट सुविधा भदौ १५ सम्म
ratopati.com · Tue Aug 18 17:09:05 GMT 2026

काठमाडौँ। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्ससका ४४ वटा ‘ई–टेरेन’ विद्युतीय पिकअप ट्रक बुकिङ भएको जनाएको छ।
एक्सपो अवधिभर कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन आठ वटा बुकिङ भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)