‘थाई गाँजा’सहित आठ विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
ukeraa.com

काठमाडौं : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्माका र तीन भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)