एमबाप्पे र प्रशिक्षक डेसच्याम्प्सले बनाए विश्वकपमा नयाँ कीर्तिमान
nagariknews.nagariknetwork.com · Wed Jul 01 01:27:54 GMT 2026
फ्रान्सले स्वीडेनलाई ३–० ले हराउँदै फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यस जितसँगै कप्तान केलियन एमबाप्पेले नयाँ कीर्तिमान बनाएका छन्।
खेलको ४५औं मिनेटमा एमबाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। दोस्रो हाफको ५३औं मिनेटमा ब्राडली बार्कोलाले माइकल ओलिसको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को जित सुनिश्चित गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)