परदेशी २ नेपाली घरघरको कथा हो : निर्माता रायमाझी
newsofnepal.com · Tue Sep 26 16:36:34 GMT 2023
बुटवल।
मोफसल दौडाहामा हिँडेको परदेशी २ को टोली बुटवलमा छ । काठमाडौँदेखि चितवन हुँदै नेपालगन्जमा आफ्नो भ्रमण सकेको टोली बुटवलमा आएर कलेज तथा पत्रकार एवं दर्शक भेटी असोज २६ गते रिलिज हुने फिल्मबारे निमन्त्रणा गरेका छन्। बिहानैबाट कलेजमा बिद्यार्थीसंग भेटेका कलाकारहरुले दिउँसो चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा फिल्मबारे बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)