[अर्काइभ] माओवादीले एमाले सांसद् उम्मेदवारकै हत्या गरेपछि...
ekantipur.com · Tue Aug 18 17:17:04 GMT 2026

[अर्काइभ] माओवादीले एमाले सांसद् उम्मेदवारकै हत्या गरेपछि...
सरकारले २०५६ वैशाख २० मा आमनिर्वाचन गर्ने घोषणा गरेको थियो । माओवादीको ‘दीर्घकालीन जनयुद्ध’को प्रभाव बढ्दै गएकाले निर्वाचनका लागि शान्तिसुरक्षा सबैभन्दा ठुलो चुनौती बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)