भावी कार्यदिशा बनाउन एमालेले देशभर सुझाव संकलन गर्ने
himalpress.com · Tue Jun 09 15:50:19 GMT 2026

काठमाडौँ– नेकपा (एमाले) ले पार्टीको संगठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको छ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)