मानवसेवा आश्रमद्वारा साउनमा २४८ जनाको उद्धार
ratopati.com · Tue Aug 18 17:21:29 GMT 2026

काठमाडौँ । मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ जना महिला रहेका छन् ।
उद्धार गरिएका व्यक्तिहरूलाई देशभर रहेका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको आश्रमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)