कांग्रेस संस्थापनले अघि बढायो १५औं महाधिवेशन प्रक्रिया, ७७ जिल्लामा ८५ निर्वाचन अधिकृत परिचालन
ekantipur.com · Tue Aug 18 17:20:04 GMT 2026

कांग्रेस संस्थापनले अघि बढायो १५औं महाधिवेशन प्रक्रिया, ७७ जिल्लामा ८५ निर्वाचन अधिकृत परिचालन
महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेस गर्ने, अन्य प्रस्तावका लागि पनि जिम्मेवारी निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)