वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, १ अर्ब २६ करोड राजस्व सङ्कलन
shilapatra.com · Tue Jun 09 15:42:00 GMT 2026

सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यसवर्ष १ हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई भने नेपाल पर्वतारोहण संघ (एनएमए)ले अनुमति दिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)