वन उजाडेर अतिक्रमण गर्नेविरुद्ध कडा कारबाही गरिने
ratopati.com · Tue Aug 18 17:33:47 GMT 2026

महोत्तरी। वनक्षेत्र उजाडेर अतिक्रमण गर्नेविरुद्ध कडा कारबाही गरिने भएको छ।
डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र रुखको फेदमा विषादी प्रयोग गरी रुख मार्नेविरुद्ध कडा कारबाही गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)