२०औँ एसियन खेलकुदः दीपकलाई बिरासत फर्काउने जिम्मेवारी
ratopati.com · Tue Aug 18 17:38:04 GMT 2026
काठमाडौँ । सन् २०१० मा चीनको ग्वाङ्झाउमा सम्पन्न १६औँ एसियन खेलकुदमा बक्सर दीपक महर्जनले कांस्य जितेर नेपालका लागि बक्सिङमा एक मात्र पदक दिलाएका थिए।
त्यसयता भएका तीनवटा संस्करणमा नेपाली बक्सरले कुनै पनि पदक हात पार्न सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)