त्रिभुवन विमानस्थलबाट ३९ किलो थाई गाँजासहित ८ विदेशी पक्राउ
nepalnews.com · Tue Aug 18 17:35:29 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरोका अनुसार विदेशबाट हवाईमार्ग हुँदै नेपाल भित्राउने उच्चस्तरको गाँजाको तस्करीबारे प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)