उत्तरपूर्वी युक्रेनमा रुसी रकेट हमला: १० जनाको मृत्यु, १७ घाइते
ratopati.com · Tue Aug 18 17:42:44 GMT 2026

खार्किभ । उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको यस हमलाको युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)